Banner NewsBanner news (with photo)मुख्य समाचार
यतिको एटिआर दुर्घटनाग्रस्त
१ माघ, पोखरा । काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।
‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्यो,’ उनले भने,’ठूलो आवाज आयो ।’