६ पुष २०८१, शनिबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
सिमकोट पूर्ण साक्षरता र खोप सुनिश्चित घोषणा कार्यक्रम (फोटो फिचर) । – Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशशिक्षास्वास्थ्य

सिमकोट पूर्ण साक्षरता र खोप सुनिश्चित घोषणा कार्यक्रम (फोटो फिचर) ।

रेशमराज रोकाया
हुम्लाको सिमकोट गाउँपालिका हुम्ला जिल्लाको दोस्रो पूर्ण खोप सुनिश्चित र पूर्ण साक्षर गाउँपालिका एक औपचारिक कार्यक्रमको विच घोषणा भएको छ । पालिकामा रहेका ८ वटा वडामा सञ्चालित खोप र साक्षरता कार्यक्रम प्रभावकारी भएको घोषणा पत्र सार्वजनिक गर्दै सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी गराउनु भयो ।

कार्यक्रममा सिमकोट गाउँपालिका भित्र रहेका आधारभूत र माध्यमिक विद्यालयका बालबालिकाले संस्कृती झल्कने नृत्य, गित प्रस्तुत गरेको थिए । त्यसै गरी हरेक वडाका स्थानियले पनि स्थानिय संस्कृती झल्कने देउडा तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन तथा प्रमुख आतिथ्यता कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री जिवन बहादुर शाहीले गरेका थिए ।
कार्यक्रमका केही प्रमुख तस्विरहरु

कार्यक्रमका मानसरोवर नमूना मात्तयमिक विद्यालयका बालिका नृत्य प्रस्तुत गर्दै ।

कार्यक्रममा स्थानिय महिला देउडा गित प्रस्तुत गर्दै ।

बालबालिका नृत्य प्रस्तुत गर्दै ।
कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री जिवन बहादुर शाही सहयोगी निकायका प्रतिनिधीलाई सम्मानपत्र प्रदान गर्दै ।
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया स्वास्थ्य संस्था प्रमुखलाई सम्मानपत्र प्रदान गर्दै ।

 

बालबालिका नृत्य प्रस्तुत गर्दै ।

स्थानिय पहिरनमा देउडा प्रस्तुत गर्दै  महिला ।
स्थानिय पहिरनमा देउडा प्रस्तुत गर्दै सिमकोट गाउँपालिका वडा नं. १ का महिला ।
कार्यक्रममा सिमकोट वडा नं. ३ र ८ का वडाध्यक्ष क्रमश ः पामा लामा र कमल बुढा ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button