२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
चन्द्रागिरिमा पहिरो खस्दा कार पुरियो - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचार

चन्द्रागिरिमा पहिरो खस्दा कार पुरियो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा कार पुरिएको छ ।

शनिवार राति बा.५ च ११४५ नम्बरको कार मसिने स्थित पहिरोमा पुरिएको हो । मसिनेबाट थानकोट तर्फ जाँदै गरेको कारलाई प्रहरीले पहिरो पन्छाएर निकालेको छ ।

कारमा सवार यात्रुलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button