५ असार २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
भारतीय योग आचार्यद्वारा हुम्लामा योगाभ्यास - Himalaya Raibar
Banner Newsताजा समाचारस्थानीय तहस्वास्थ्य

भारतीय योग आचार्यद्वारा हुम्लामा योगाभ्यास

भारतीय योग आचार्यले हुम्लामा योगाभ्यास गराएका छन्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सहभागीलाई सो अभ्यास गराएका हुन्।

मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने क्रममा सदरमुकाम सिमकोटमा रहेका योग आचार्य अनुराग चौहानले योगाभ्यास गराएको आयुर्वेद स्वास्थ्य केन्द्रकी चिकित्सक चाहाना शर्माले बताइन्। दिवसको अवसरमा आचार्य चौहानले योगाभ्यास गराएका हुन्।

योग आचार्यको उपस्थितीमा योग अभ्यास भएको कारण धेरै राम्रो भएकोको उनले बताईन। उनले विगत ३५ वर्षदेखि योग अभ्यास गर्दै आएका हुन। डेढ घण्टासम्म योगाभ्यास गरिएको थियो। योगाभ्यास गरााउने आचार्य चौहानलाई खादा लगाएर स्वागत गरिएको थियो। ३० जना भारतीय धार्मिक पर्यटक र अन्य सय जनाले सो योगाभ्यास गरेका थिए।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Check Also
Close
Back to top button