७ पुष २०८१, आईतवार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
अलौकिक सर्केगाड (भिडियो सहित) – Himalaya Raibar
Banner NewsLaxmi Multimedia TVकर्णाली प्रदेशताजा समाचारदेशमनोरञ्जनमुख्य समाचार

अलौकिक सर्केगाड (भिडियो सहित)

हुम्ला प्राकृतिक हिसाबले अति नै सुन्दर ठाउँ हो । यहाँका हरेक गाउँठाउँ उती नै सुन्दर छन् । हरेक बस्ती पुग्दा स्वर्गको अनुभुति हुने गर्दछ । सडक मार्ग छुन सकेको खण्डमा यहाँका हरेक बस्ती पर्यटकिय हिसाबले उती नै महत्व राख्ने ठाउँहरु हमी देख्न पाउँदछौं । विकटता भएको भएता पनि भविश्य यहाँको सुन्दर रहेको छ । हामीले यस भिडियोको दृश्य सिमकोटदेखी सर्केगाड गाउँपालिकाको वडा नं. ८ मा रहेको राहदेव गाउँ सम्मको राखेका छौं । मारघोर लेक हुँदै २ दिनको यात्रा यस भिडियोमा समेट्ने प्रयास गरिएको छ । हुम्ला, कर्णाली अनि नेपाल मन पराउनेको लागि यो दृश्यले मन पक्कै पनि छुनेछ ।

भिडियो हेर्नको लागि यहाँ तल दिईएको युट्युब लिंकमा क्लिक गर्नुहोला ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button